एलपीजी ग्यासमा प्रतिसिलिन्डर १ हजार ५० रुपैयाँ घाटा

खाना पकाउने एलपीजी ग्यासमा सरकारलाई घाटा रकमको अन्तर बढ्दै गएको छ । नेपाल आयल निगमले दिएको जानकारीअनुसार अनुदानस्वरुप दिने रकमको घाटा चुलिँदै गएको हो । हाल एलपीजी ग्याँसको लागत मूल्य प्रतिसिलिन्डर २ हजार ६५० रुपैयाँ छ । जसको बिक्रीमूल्य प्रतिसिलिन्डर १ हजार ६०० रुपैयाँ छ । निगमको पछिल्लो तथ्यांकअनुसार एलपीजी ग्याँसको बिक्रीमा प्रतिसिलिन्डर १ हजार … Continue reading एलपीजी ग्यासमा प्रतिसिलिन्डर १ हजार ५० रुपैयाँ घाटा